सुरु भयो बजेटको चटारो, राष्ट्रपतिद्वारा अधिवेशन आह्वान

काठमाडौँ– संघीय संसदको (बजेट) वर्षे अधिवेशन वैशाख १६ गतेबाट बस्ने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैशाख १६ गतेबाट सुरु हुनेगरी संसद बैठक आव्हान गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि … Continue reading सुरु भयो बजेटको चटारो, राष्ट्रपतिद्वारा अधिवेशन आह्वान